काठमाडौं । समाजसेवी पवनकुमार भिमसरीया समाज सेवामा मानार्थ डक्टरेट अवार्ड ९ज्यलयचबचथ म्यअतयचबतभ ब्धबचम० बाट सम्मानित भएका छन । उनलाई सोक्रेटस् सोसियल रिसर्च यूनिभर्सिटीले समाज सेवामा उल्लेख्य काम गरेकोमा उक्त अवार्डबाट सम्मानित गरेको हो ।
उक्त सम्मानबाट सम्मानित भएका भिमसरीयालाई मारवाडी सेवा समिति नेपालले बधाईसमेत दिएको छ । साथै उक्त अवार्डबाट सम्मानित भएका भिमसरीयालाई शुभकामान दिँदै मारवाडी सेवा समितिले गौरवान्वित भएको बताएको छ । भिमसरिया लामो समयदेखि नेपालको वित्तीय क्षेत्र र व्यापारमा संलग्न रहेर नेपालको अर्थतन्त्रलाई सहयोग गर्दै आएका एक समाजसेवी हुन ।
प्रतिक्रिया दिनुहोस