aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

असार १४ गते सार्वजनिक विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
असार १४ गते सार्वजनिक विदा

काठमाडौं । यहि असार १४ गते बिहीबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले प्रवक्ता केदारनाथ शर्माले बिहीबार सो दिन बकर ईद (ईद उल अजहा)परेको विदा दिइएको जनाएका हुन् ।

गृह मन्त्रालयल एक सूचना जारी गर्दै भनेको छ, ‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सरुम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’  
 

प्रतिक्रिया दिनुहोस