aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ असार २०८०
श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो
फाइल तस्विर

काठमाडौं । श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि धनगढीका लागि उडान उडेको प्लेन पुन काठमाडौं फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि शनिबार अपरान्ह ३ः३४ मा काठमाडौं विमानस्थलमा नै फर्किको थियो ।

 हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थलले जनाएको छ । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेबाट तानेर पार्किङ वेमा राखिएको विभान स्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस