
एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको भाउ फेरि प्रति ब्यारेल ७५ डलर नाघेको विदेशी सञ्चार माध्यमले जनाएका छन । ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल ७५.४१ प्रति व्यारेल पुगेको छ। यससँगै डब्ल्यूटी प्रति ब्यारेल ७०.६४ डलर पुगेको छ । जुन विगतमा प्रति ब्यारेल ७० डलरबाट घटेको थियो ।
प्रतिक्रिया दिनुहोस