aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चर्चित गायक तथा अभिनेता तामाङ आफ्नै घरमा मृत फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
चर्चित गायक तथा अभिनेता तामाङ आफ्नै घरमा मृत फेला

काठमाडौं । चर्चित गायक तथा अभिनेता रविन तामाङ आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । रकगायक तथा अभिनेता ६० वर्षीय तामाङ मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक उनको मृत्युको कारण भने खुल्न सकेको छैन । तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको प्रहरीले बताएको छ । 

रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस