काठमाडौं । वागमती प्रदेशका सांसद तथा नेपाली काग्रेसका नेता इन्द्रबहादुर बानियाँले भिमफेदी गाउँपालिका वडा नम्बर २ को पुरानो गाउँमा रहेका गरिब बिपन्न बर्गका जनतालाई खाद्यान्न वितरण गरेका छन। शुक्रबार सांसद ईन्द्रबहादुर बानियाँको विशेष पहलमा ४० घर परिवारलाई एक कार्यक्रमका बिच खाद्यान्न बितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस