काठमाडौं। स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)मा १३ जना सदस्यहरूको नविकरण र दर्ता नरहेको डकुमेन्टहरु भेटिएको सहभागीले बताएका छन् । विद्यान अनुसार फेकनको साधारणसभामा सहभागीता हुनका लागि नविकरण गरेको हुन पर्ने प्रावधान रहेको छ ।
आज काठमाडौंमा भाइरहेको साधारण सभामा दुई पक्ष बिच फेकनको नयाँ नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र वर्तमान महाससिचव राजु निरौलाबीच प्रतिस्पर्धामा छन । तर,उक्त संस्थामा दुई प्यानलबीचमा तिव्र प्रतिस्पर्दा देखिएको सभामा देखिएका गैर सदस्यहरु हालका महासचिव राजु निरौलाल टिमले खडा गरेको सभामा उपस्थित फेकनका सदस्यले आरोप लगाएको छ । चुनाव जित्नका लागि गैर सदस्यहरुलाई भोटका लागि मात्रै सभामा ल्याएको सहभागीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस