aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सेफ्टि ट्याङ्की ढलमा मिसाउने बुढाथोकीलाई महानगरले तिरायो ५० हजार जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
सेफ्टि ट्याङ्की ढलमा मिसाउने बुढाथोकीलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टि ट्याङ्की ढलमा मिसाउने गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरले शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध निवासी बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाए भन्दै ५० हजार रुपैयाँ जरिवाना गरेको हो । 

प्रतिक्रिया दिनुहोस