aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यी रहेछन विश्वमा सबैभन्दा धेरै आपराधिहरु भएको देश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
यी रहेछन विश्वमा सबैभन्दा धेरै आपराधिहरु भएको देश

एजेन्सी । विश्वमा सबैभन्दा धेरै आपराधिक भएको देशहरूमा भेनेजुएला पहिलो नम्बरमा रहेको छ । त्यस्तै, क्रमश पपुवा न्यू गिनी, अफगानिस्तान, हाइटी, दक्षिण अफ्रिका,होन्डुरस, त्रिनिदाद, सिरिया, गुयाना, जमैका रहेका विश्व तथ्यांकले  देखाएको छ ।

त्यस्तै अन्य देशहरुमा ब्राजिल,  नाइजेरिया, अर्जेन्टिना, बंगलादेश, कोलम्बिया, चिली,  फ्रान्स, मेक्सिको,  इरान, संयुक्त राज्य अमेरिका, बेल्जियम, स्विडेन, इटाली, इजिप्ट, बेलायत, युक्रेन, अष्ट्रेलिया, ग्रीस, कजाकिस्तान, इन्डोनेसिया, क्यानाडा, भारत, पाकिस्तान, फिलिपिन्स, टर्की,  रुस,  जर्मनी छन् । त्यस्तै, स्पेन, नर्वे, अस्ट्रिया, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया, स्विट्जरल्याण्ड, साउदी अरेबिया, जापान, ताइवान र कतार रहेका छन । 

प्रतिक्रिया दिनुहोस