aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिनामंगलमा शंकास्पद वस्तु फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ साउन २०८०
सिनामंगलमा शंकास्पद वस्तु फेला
फाइल फोटो

काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद फेला परेको छ । सिनामंगलको ताराहल चोक नजिकको एक सटर अगाडी शंकास्पद वस्तु फेला परेको हो । 

स्थानीयका अनुसार कालो प्लाष्टिकको झोलामा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो । त्यसनजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा समेत रहेको छ । 

शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको छ । उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली आइपुगेको प्रहरीले जनाएको छ ।    


 

प्रतिक्रिया दिनुहोस