aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने तुलाधारलाई महानगरले तिरायो १० हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ साउन २०८०
सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने तुलाधारलाई महानगरले तिरायो १० हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने वडा नं. २५ का अविषेक तुलाधारलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । उनले घर निर्माण गर्दा ढल बन्द हुने गरि सार्वजनिक स्थानमा निर्माण सामग्री राखेको महानगरले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस