aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कार आरोपमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कार आरोपमा पक्राउ

काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस