सडकमा फोहोर फाल्ने अरुणालाई काठमाडौं महानगरले तिरायो १० हजार
सडकमा फोहोर फाल्ने अरुणालाई काठमाडौं महानगरले तिरायो १० हजार
आर्थिकन्यूज
विहीबार, १८ साउन २०८०
फाइल फोटो
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने एक जनालाई कारबाही गरेको छ । महानगरले वडा नं. २२ न्युरोडकी अरुणा अमात्यलाई सडकमा फोहोर फालेबापत १० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
प्रतिक्रिया दिनुहोस