aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्धारा शपथ गहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्धारा शपथ गहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित थिए । 
 

प्रतिक्रिया दिनुहोस