aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सांसद सुनिल शर्मा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेजका सञ्चालक सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । काठमाडौंको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो ।  

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । शर्मा गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस