काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले इशान बाल इशान बाल तथा महिला अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ परेकी छिन । हालसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
सिआइबीले बिहीबार कांग्रेस सांसद् तथा नोबेल मेडिकल तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी एआइजी किरण बज्राचार्यका अनुसार नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।
प्रतिक्रिया दिनुहोस