aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।  

माओवादीका एक नेताका अनुसार बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमार साहलाई मन्त्री बनाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस