aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युद्धरत युक्रेनको सैन्य भर्ती केन्द्रमै व्यापक भ्रष्टाचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
युद्धरत युक्रेनको सैन्य भर्ती केन्द्रमै व्यापक भ्रष्टाचार

एजेन्सी । रूससँग युद्धरत युक्रेन भ्रष्टाचार चपेटामा परेको छ । कानून प्रवर्तन अधिकारीहरूले देशका लगभग सबै क्षेत्रहरूमा ठूलो मात्रामा भ्रष्टाचार योजनाहरू पर्दाफाश गरेको बताएका छन् ।

त्यहाँका कानून प्रवर्तन बलहरूले यसको मुख्य काउन्टर अफेन्सिभसँग मिलेर भ्रष्टाचार  विरुद्धको अभियानका रूपमा २०० भन्दा बढी सैन्य भर्ती कार्यालयहरूमा एकैसाथ छापा मारेको हुन्‌।

पछिल्लो समय  देशका विभिन्न भर्ती  केन्द्रहरूमा एकैसाथ अनुसन्धान भइरहेको अभियोजकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस