aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

१० वटा मेनपावर खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६

काठमाडौं, चैत १६ । वैदेशिक रोजगार विभागले १० वटा मेनपावर खारेज गरेको छ । समयमा नवीकरण नगर्ने तथा पटक–पटक कारबाहीमा परेका कारण ती मेनपावर कम्पनीको दर्ता खारेज गरिएको विभागले जनाएको छ । विभागका अनुसार खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रिक्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस