aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्वमा सबैभन्दा धेरै बैंकको व्याजदर हुने देश कुन होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
विश्वमा सबैभन्दा धेरै बैंकको व्याजदर हुने देश कुन होला ?

एजेन्सी । हाल विश्वभरी नै बैंकको व्याजदरको चर्चा भइहेका बेलामा विश्व तथ्यांकले एक तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा जिम्बावेमा १५० प्रतिशत व्याजदर रहेको तथ्या सार्वजनिक गरेको छ । त्यस्तै, अर्जेन्टिनामा ११८ प्रतिशत, भेनेजुवाला ५५.७८ प्रतिशत, युक्रे्न २२ प्रतिशत, पाकिस्तान २२ प्रतिशत, इजिप्ट १९.२५ प्रतिशत, नाइजेरिया १८.७५ प्रतिशत, इरानमा १८ प्रतिशत व्याजदर रहेको देखिएको छ । 

त्यस्तै, टर्की १७.५ प्रतिशत, ब्राजिल १३.२५ प्रतिशत, रसिया १२ प्रतिशत, म्याक्सिको ११.२५ प्रतिशत,साउथ अफ्रिका ८.२५ प्रतिशत,क्रोयोसिया ७ प्रतिशत, भारत ६.५ प्रतिशत,बंगलादेश ६ प्रतिशत, साउदी अरेविया ५.७५ प्रतिशत, अमेरिका ५.५ प्रतिशत,युएइ ५.४ प्रतिशत, बेलायत ५.२५ प्रतिशत, क्यानडा ५ प्रतिशत व्याजदर रहेको छ । 

त्यस्तै, इजरायल ४.७५ प्रतिशत, यरोजोन ४.१ प्रतिशत,अस्ट्रेलिया ४.१ प्रतिशत, स्वडेन ३.७५ प्रतिशत,नर्वे ३.७५ प्रतिशत, सिंगापुर ३.६४ प्रतिशत, चीन ३.४५ प्रतिशत, डेनमार्क ३.३५ प्रतिशत,मलेसिया ३ प्रतिशत, थाइल्याण्ड २.२५ प्रतिशत, स्वीजरल्याण्ड १.७५ प्रतिशत र जापान ०.१ प्रतिशत व्याजदर रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस