aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

शिवम् सिमेन्ट लिमिटेड सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
शिवम् सिमेन्ट लिमिटेड सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड ‘अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले ‘अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ र शिवम् सिमेन्ट लिमिटेडका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल ‘इन्डभिज्युअल सेल्स एक्लिेन्ट अवार्ड–२०२३बाट सम्मानित भएका हुन् । 

यसअघि पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ । त्यस्तै, ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्ड प्राप्त गरेको छ । 

५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस