
एजेन्सी । लागु औषधिको प्रयोगबाट अमेरिकामा सबैभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । संयुक्त अधिराज्य अमेरिकामा प्रत्यक वर्ष त्यहाको जनसंख्याको ६.७ प्रतिशत मानिसहरु लागु औषधको दुरव्यवसनीबाट मृत्यु हुने गरेको विश्व तथ्यांकले सार्वजनिक गरेको छ ।
त्यस्तै, दोस्रोमा इथोनिया रहेको जहा ५ प्रतिशत मानिस लागु औषधको प्रयोगबाट हरेक वर्ष मृत्यु हुने गरेको छ । त्यस्तै, बेरारुसमा प्रत्येक वर्ष लागु औषधको सेवनबाट त्यहाको जनसंखयको ४.१ प्रतिशत मानिस मर्ने गरेका छन् । त्यस्तै, क्यानडामा ३.९ प्रतिशत, रसियामा ३.८ प्रतिशत, युएइमा ३.८ प्रतिशत, डेनमार्कमा ३.६ प्रतिशत, अस्टे«लियामा ३.५ प्रतिशत, बेलायतमा ३.२ प्रतिशत मानिस हरेक वर्ष लागु औषधको दुरव्यवसानीबाट मृत्यु हुने गरेको तथ्यांकमा देखिएको छ ।
त्यस्तै, युर्केन २.८ प्रतिशत, नर्वे २.८ प्रतिशत, स्वीडेन २.६ प्रतिशत, अस्ट्रेया २.६ प्रतिशत, स्वीजरल्याण्ड २.५ प्रतिशत, ब्राजिल २.३ प्रतिशत, जर्मनमा २.२ प्रतिशत मानिसहरु लागु औषध सेवनका कारण मृत्यु हुने गरेको छ । फ्रान्स २.२ प्रतिशत, दक्षिण कोरिया २ प्रतिशत, इरान १.९ प्रतिशत, चेचिया १.८ प्रतिशत, स्पेन १.७ प्रतशित, नेदरल्याण्ड १.६ प्रतिशत, पोर्चुगल १.६ प्रतिशत, चीन १.५ प्रतिशत, म्याक्सिको १.५ प्रतिशत, कोलोम्बिया १.५ प्रतिशत, अर्जेन्टीना १.५ प्रतिशत मानिस लागु औषधको सेवनबाट मृत्यु हुने गरेको देखिएको छ ।
भेतनामा १.४ प्रतिशत, थाइल्याण्ड १.२ प्रतिशत, ग्रीस १.२ प्रतिशत, दक्षिण अफ्रिका १.१ प्रतिशत, इटाली १.१ प्रतिशत, साउदी अरब १.१ प्रतिशत, सिंगापुर १.१ प्रतिशत, अल्जिरिया १ प्रतिशत, भारत ०.९ प्रतिशत मानिस लागु औषधका कारण मृत्यु हुने गरेको विश्व तथ्याले आफ्नो सामाजिक सञ्जालमा तथ्यांक सार्वजनिक गरेको छ ।
त्यस्तै, टर्की ०.९ प्रतिशत, भेनेजुयला ०.९ प्रतिशत, फिलिफिन्स ०.७ प्रतिशत, पाकिस्तान ०.६ प्रतिशत, जापान ०.६ प्रतिशत, इजिप्ट ०.५ प्रतिशत, अफगानस्तान०.५द प्रतिशत, केन्या ०.४ प्रतिशत, नाइजेरिया ०.२ प्रतिशत र चन्द ०.१ प्रतिशत मानिस लागु औषधको दुरव्यवसानीबाट ज्यान जाने गरेको छ ।
प्रतिक्रिया दिनुहोस