aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पत्रकार महासंघ काठमाडौं शाखामा चौतारीले लगायो ताला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ भदौ २०८०
पत्रकार महासंघ काठमाडौं शाखामा चौतारीले लगायो ताला

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी नेपाल काठमाडौं शाखाले ताला लगाएको छ । महासंघले नयाँ सदस्यता वितरण गर्दा अपनाएको विधि चित्त नबुझेको भन्दै चौतारीले शुक्रबार ताला लगाएको हो । 

महासंघले आफ्नो मनमानी र सुनियोजित तरिकाले चौतारीको सदस्यहरू छानिछानी हटाएको उनीहरूको आरोप रहेको छ । पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको चौतारीको भनाई रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस