aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गणपति तेल मिलमा आगो लाग्यो, लाखौं क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ भदौ २०८०
गणपति तेल मिलमा आगो लाग्यो, लाखौं क्षति

दाङ । तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगो लागेको छ । राति करिब पौने तीन बजेबाट लागेको आगो अहिले निभाइसकिएको छ ।

आगलानी हुँदा मिलमा १ करोड ५० लाख रुपैयाँ भन्दा बढी क्षति भएको छ । मिल रहेको दुईतले पक्की भवन, दाल पिस्ने मेसिन र मिलमा क्षति पुगेको हो ।

मिलमा जोडिएको बिजुली सर्ट सर्किट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस