aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काँडाघारीबाट साढे पाँच लाखको धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ भदौ २०८०
काँडाघारीबाट साढे पाँच लाखको धनमाल चोरी

काठमाडौं । काँडाघारीबाट साढे पाँच लाखको धनमाल चोरी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका ४ घर भएका गणेश वरुवालको कोठाबाट सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो । 

चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस