
एजेन्सी । प्रत्यक घण्टा चीनमा मात्र एक हजार २ सय २१ जना मानिसको मृत्यु हुने गरेको तथ्याकले देखाएको छ । विश्व तथ्यांकले सार्वजनिक गरेको तथ्यांकमा भारतमा प्रत्येक घण्टा एक हजार ६९ जना, संयुक्त अधिराज्य अमेरिकामा प्रत्यक घण्टा ३ सय ३२ जना मानिसको मृत्यु हुने गरेको छ ।
त्यस्तै, जर्मन १०८, बंगलादेश १०५, डिआर कंगो १०४, म्याक्सिकोमा ९९ जना प्रति घण्टा मानिसको मृत्यु हुने गरेको छ । इथोपिया ८८, भेटनाम ७८, इजिप्ट ७८, फिलिपिन्स ७५, दक्षिण अफ्रिका ७४, इटाली ७२, युक्रेन ७१, बेलायत ७० जना प्रति घण्टा मृत्यु हुने गरेको छ । त्यस्तै, फ्रान्स ७०, थाइल्याण्ड ६३, म्यान्मार ५५, इरान ५१, टर्की ५१, स्पेन ५०, पोल्याण्ड ४७, केन्या ४६, तान्जेनिया ४३
प्रतिक्रिया दिनुहोस