aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौंमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।

आजै मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस