aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

राष्ट्र बैंकले २० को नयाँ नोट चलनचल्तीमा ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असोज २०८०
राष्ट्र बैंकले २० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० को नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार हाल बजारमा जारी गरिएकै रंग आकारमा ठ ८७ ०००००१ देखि त १८ ९९९९९९सम्मको नयाँ नोट निष्कासन गर्न लागेको हो । नयाँ नोट बायाँ तर्फ सगरमाथाको चित्र र दायाँ तर्फ लालीगराँसको  पानी छाप चित्र अंकित रहने छ ।  

प्रतिक्रिया दिनुहोस