aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले  जानकारी दिए। छातीमा समस्या देखिएपछि प्रधानमन्त्रीको चेकजाँच भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस