aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इरानमाथि नयाँ प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
इरानमाथि नयाँ प्रतिबन्ध

एजेन्सी । बाइडेनको इजरायल भ्रमणपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो प्रतिबन्ध इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रममा लगाइनेछ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो जानकारी दिएका छन् ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलबाट फर्किएपछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग छलफल गरेका छन् । अल(सिसीले गाजामा मानवीय सहायता बोकेका करिब २० ट्रक पठाउन रफाह सीमाना खोल्न अनुमति दिएका छन्।

प्रतिक्रिया दिनुहोस