aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

काठमाडौंमा भूकम्पको धक्का महशुस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ कार्तिक २०८०
काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौं सहित आसपासमा विहान ७:३० मा भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।  थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस