aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

काठमाडौंमा फेरि भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ कार्तिक २०८०
काठमाडौंमा फेरि भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा फेरि भूकम्पको धक्का महशुस गरिएको छ । ५ बजेर ३३ मिनेट जाँदा शक्तिशाली भूकम्पको धक्काको महशुस गरिएको हो । आज विहान ७:३० मा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस