
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पश्चिममा पुगेका छन्। जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत रुकुम पुगेका हुन्।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस