aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आइतबार सार्वजनिक बिदा दिने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असोज २०७६
आइतबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडाैं । गृह मन्त्रालयका अनुसार सर्वसाधारणमा पर्ने असुविधा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ । यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस