aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सीले प्रमुख प्रतिपक्षी दलका सभापति देउवासँग भेट गर्ने कि नगर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असोज २०७६
सीले प्रमुख प्रतिपक्षी दलका सभापति देउवासँग भेट गर्ने कि नगर्ने ?

काडमाडाैं । चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने नेपाल भ्रमणका लागि भोलि(शनिवार) नेपाल आउँदैछन् ।

साेही क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थहरुसँग भेटवार्ता गर्ने र केही सम्झौतामा हस्ताक्षर गर्नेसम्मका कार्यक्रम तय भएको छ ।

सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने वा नगर्ने भन्ने कार्यतालिका तय भएको छैन ।

यस्तो छ सी को भ्रमण तालिका

शनिवार

अपराह्न ४ : ३० मा विमानस्थलमा अवतरण

साँझ ६ : ३० मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

साँझ ७ : ३० बजे सोल्टी होटलमा रात्रिभोज

आइतवार

विहान १० : ३० मा प्रचण्डसँग भेटवार्ता

बिहान ११ : ०० मा ओलीसँग भेटवार्ता र द्वीपक्षीय सम्झौता

दिउँसो १ : ०० मा चीन फिर्ता

 

प्रतिक्रिया दिनुहोस