aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

झण्डा पार्कबाट देखिएको काठमाडौँ उपत्यका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ कार्तिक २०८०
झण्डा पार्कबाट देखिएको काठमाडौँ उपत्यका

तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस