aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एडीबीद्वारा नेपाल सहायता रणनीति पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
एडीबीद्वारा नेपाल सहायता रणनीति पारित

काठमाडौं । एसियाली विकास बैंक 'एडीबी'ले पाँच वर्षे नेपाल सहायता रणनीति तर्जुमा गरेको छ । नेपालले अपनाएको सबल र समावेशी अर्थतन्त्रको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी रणनीति तर्जुमा गरिएको बैंकले जनाएको छ ।

एडीबीको सञ्चालक समितिले शुक्रबार पारित गरको आर्थिक वर्ष सन् २०२० ल्२४ को सो राण्नीति तीन वटा प्राथमिकतामा केन्द्रित छ ।

जसअनुसा निजी क्षेत्रको नेतृत्वको आर्थिक वृद्धिका लागि सुधारिएको पूर्वाधार, सेवा प्रवाहका लागि सुधारिएको पहुँच र वातावरणीय दिगोपना र उत्थानशीतला केन्द्रमा राखिएका छन् ।  यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस