aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकारी कार्यालयको समय तालिका परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
सरकारी कार्यालयको समय तालिका परिवर्तन

काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय तालिका परिवर्तन भएको छ । दैनिक कार्यालयको सेवा समय एक घण्टा कम हुने भएको हो । जाडो समयमा दिन छोटो हुने भएकाले आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुन लागेकोे हो ।

यसभन्दा पहिला भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका थियो । कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ । 

प्रतिक्रिया दिनुहोस