aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रिगल पक्राउ परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
रिगल पक्राउ परे

काठमाडौं । योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् ।  बिहीबार सर्वोच्च अदालतले पुन पक्राउ गर्न आदेश गरेपछि अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । 

विहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाल(रिगल)लाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । 

प्रतिक्रिया दिनुहोस