
एजेन्सी । भारतका शिव नाडरले दान दिनमा यो वर्ष पनि आफूलाई पहिलो नम्बरमा नै राखेका छन् । एचसीएलका सह(संस्थापक शिव नाडरले एडेलगिभ हुरुन इन्डिया फिलान्थ्रोपी लिस्ट २०२३ मा आफ्नो शीर्ष स्थान कायम राखेका छन्। उनले आर्थिक वर्ष २०२३ मा २,०४२ करोड रुपैयाँ भारु दान गरेका छन । उनले हरेक दिन ५.६ करोड रुपैयाँ दान गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस