aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौंबाट स्वास्थ्यकर्मी सहितको टोली जाजरकोट जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ कार्तिक २०८०
काठमाडौंबाट स्वास्थ्यकर्मी सहितको टोली जाजरकोट जाँदै

काठमाडौं । जाजरकोटमा उद्दारका लागि स्वास्थ्यकर्मी सहितको टोली गएकोे छ । विहान एक टोलि गइसकेकोे छ । अब नेपाल प्रहरी, नेपाल आर्मी र वीर अस्पतालको टोली केहि वेरमा जाजरकोट तर्फ जाने तयारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।  

गएराती गएको भूकम्पका कारण ३७ जनाको ज्यान गइसकेको छ । उक्त स्थानमा थप उद्दार गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पठाउदिन त्यहाको स्थानीय निकायले माग गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस