aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

काठमाडौंमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार ४ बजेर ३२ मिनेट जाँदा भूकम्पको धक्काको महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्‍निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।  

गत शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । जहाँ ठूलो जनधनको क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस