
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । चाडपर्वमा खाद्य गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी, संस्था, फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमन गरिएको हो ।
बजार निरीक्षण अधिकृतहरूले गरेको बजार अनुगमनका क्रममा काठमाडौंका विभिन्न मार्ट, होटेल तथा रेस्टुरेन्टहरूलाई निर्देशन दिइएको छ भने केहीलाई कारबाही समेत गरिएको छ । खाद्य पसल, किराना पसल र भाँडाकुँडा पसलेहरूलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्मको जरिवाना तिराइएको छ ।
को-को परे कारबाहीमा ?
प्रतिक्रिया दिनुहोस