aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

काठमाडौंमा एअर ट्राफिक जाम, अधिकतम क्षमतामा विमानस्थल सञ्‍चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
काठमाडौंमा एअर ट्राफिक जाम, अधिकतम क्षमतामा विमानस्थल सञ्‍चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकतम क्षमतामा सञ्‍चालन गर्दा पनि चाप धान्न नसकेपछि एअर ट्राफिक जाम भएको छ । विमानस्थलले सबै उडान/अवतरण धान्न नसकेपछि विमानहरू आकाशमा होल्ड भएका हुन्‌ ।

विमानको चापका कारण एअर ट्राफिक जाम भएको विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ । पर्यटकीय सिजन भएको र जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि आपतकालीन उडान व्यवस्था मिलाइएकाले पनि विमानस्थलमा चाप परेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस