aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेकपाका नेताहरु चीन प्रस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
नेकपाका नेताहरु चीन प्रस्थान

काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु देवेन्द्र पौडेल, वेदुराम भुषाल र ईश्वरी रिजाल चीन प्रस्थान गरेका छन् । चीनको नीति, उद्देश्य र भूमिकाका बारे हुने अन्तरक्रियमा सात देशका पार्टी प्रतिनिधिहरुको सहभागिता रहने पौडेलले जनाए ।

चीनको नीति, उद्देश्य र भूमिकाका बारेमा हुने अन्तरक्रियामा सहभागी हुन उनीहरु चीनतर्फ प्रस्थान गरेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस