aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महोत्तरीमा प्रहरीको गोली लागी दुई जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ कार्तिक २०८०
महोत्तरीमा प्रहरीको गोली लागी दुई जना घाइते

काठमाडौं । महोत्तरीमा प्रहरीले हानेले डकैलीमा संलग्नमाथि गोली चलाउदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।

उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा प्रवक्ता डिएसपी दिलीपकुमार गिरीको भनाइ छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस