aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अर्थशास्त्रतर्फको  नोबल पुरस्कार दुई भारतीय सहित तीन  जनालाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
अर्थशास्त्रतर्फको  नोबल पुरस्कार दुई भारतीय सहित तीन  जनालाई

काठमाडौं । २०१९ को अर्थशास्त्र तर्फको नोबल पुरस्कारको घोषणा भएको छ । पुरस्कार विजेतामा भारतीय अभिजित बनर्जी, उनकी श्रीमति एस्थर डुफ्लो र माइकल क्रेमरले संयुक्त रुपमा पाएका छन् । 

यसभन्दा पहिला १९९८मा भारतकै अमत्तर्य सेन नोबल पुस्कार पाउने पहिलो भारतीय भएका थिए । 

अभिजित, एस्थर र माइकललाई गरिबी निवारणका विषयमा अध्ययनका लागि यस वर्षको नोबेल पुरस्कार प्रदान गरिनेछ । अभिजितले कलकत्ताको साउथ प्वाइन्ट स्कुलमा अध्ययन गरेका थिए। त्यसपछि उनले आफ्नो उच्च शिक्षा कलकत्ताकै प्रेसिडेन्स कलेज र जवाहरलाल नेहरु युनिभर्सिटीमा अध्ययन गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस