aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौंमा भूकम्प महशुस, मकवानपुरको चित्लाङ केन्द्रबिन्दु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
काठमाडौंमा भूकम्प महशुस,  मकवानपुरको चित्लाङ केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंमा भूकम्पले हल्लाएको छ । विहीबार राती १ बजेर १९ मिनेटमा काठमाडौंमा भूकम्पको ठूलो कम्पन महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद्  लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस