aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत(फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ मंसिर २०८०
झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत(फोटो फिचर)

काठमाडौं । शनिबार झापाको चारपाने विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । शनिबार दिउँसो चारपानेमा आयोजित कार्यक्रमम स्थानीयहरुले बाजागाज झाकीले स्वागत गरेका थिए ।

इकम कलेजमा पृथ्वीनारायण शाहको शालिक अनावरणगरिएको उनको सचिवालयले जनाएको छ । पूर्वराजा सवारीबाट ओर्लिएपछि केहीबेर पैदल यात्रा गरिन नागरिकहरुबाट फूलको गुच्छाको सुभिक्षा समेत ग्रहण गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस