aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतीयलाई डिसेम्बर १ देखि मलेसियामा भिसा फ्री प्रवेश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ मंसिर २०८०
भारतीयलाई डिसेम्बर १ देखि मलेसियामा भिसा फ्री प्रवेश पाउने

एजेन्सी । भारतीय नागरिकले डिसेम्बर १ देखि मलेसियामा भिसा फ्री प्रवेश पाउनेछन्। यो जानकारी मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दिएका हुन् । बजार नियामक सेबीले मार्चदेखि सेयर बजारमा सोही दिनको ट्रेड सेटलमेन्ट लागू हुने जनाएको छ । यसका साथै सम्पत्तिमा लगानी गर्ने नियमलाई पनि सरल बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस